價格:免費
更新日期:2018-09-21
檔案大小:11M
目前版本:1.4
版本需求:Android 4.1 以上版本
官方網站:https://www.ranipokhari.com/nepalibyakaran
Email:gajurel.shant@gmail.com
聯絡地址:隱私權政策
नेपाली कसरी शुद्ध लेख्ने ? एपको अवधारणा नेपाली भाषाको प्रयोगकर्ताहरुलाई नेपाली भाषाको प्रयोग सहज र सरल बनाउनु हो । विद्यालय तहदेखि उच्च शिक्षा र साहित्यको क्षेत्रमा पछिल्लो समय व्याकरणको नियमका विषयमा रहेको अन्यौल समेत हटाई भाषालाई शुद्ध लेखनमा यसले सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।
# ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू:
# शुद्धाशुद्धि ज्ञान (अनुष्टुप् छन्दमा)
# हलन्त र अजन्तको प्रयोग
# श / ष/ स को प्रयोग
# शिरविन्दु र चन्द्रविन्दुको नियमहरू
#Nepali #NepaliByakaran #Nepali Learning App #Learn Nepali